पूर्व मुमा बडामहारानी रत्न बिरामी, नर्भिक अस्पतालमा भर्ना | Khabarhub Khabarhub

पूर्व मुमा बडामहारानी रत्न बिरामी, नर्भिक अस्पतालमा भर्ना


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पताल भर्ना भएकी छन् ।

एक साता अघिदेखि स्वास्थ्यमा समस्या देखिएकी शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।

९१ बर्षीय रत्नलाई खोकी लाग्ने, कफआउन गाह्रो हुने तथा पातलो दिशाहुने र पिसाब कम हुने समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको छ ।

पूर्व मुमा बडामहारानी रत्नकाे नर्भिक अस्पतालका डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको टोलीले उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन