प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे (भिडियोसहित) | Khabarhub Khabarhub

प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे (भिडियोसहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेना दिवसको अवसरमा प्यारासुटमार्फत ‘फ्रि-फल जम्प’काे कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन् ।

प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेल छेउ गोश्वारा हुलाक कार्यालय अगाडि सडकमा सैनिक कर्मचारी खसेका जनाइएको छ ।

प्यारासुट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ । उनको  वीरेन्द्र सैनिक अस्पताल छाउनीमा  उपचार भइरहेको  नेपाली सेनाले जनाएको छ ।

 

सेना दिवस :  भिडियोमा जे देखियो

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ११ : ५७ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्