४४ मिनेट लगाएर सेरेनालेले जितिन् वाङलाई, सेमिफाइन प्रवेश | Khabarhub Khabarhub

४४ मिनेट लगाएर सेरेनालेले जितिन् वाङलाई, सेमिफाइन प्रवेश


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सेरेना विलियम्स युएस ओपान टेनिसको सेमिफाइनमा प्रवेश गरेकी छिन् ।

चिनियाँ खेलाडी वाङ ट्याङलाई क्वाटरफाइनलमा पराजित गर्दै सेरेना सेमिफाइनलमा प्रवेश गरेकी हुन् । क्वाटर फाइनलमा वाङलाई पराजित गर्न सेरेनालाई ४४ मिनेट लागेको थियो ।

आर्थर स्टेडियममा भएको खेल मा उनले वाङमाथि ६–१–६–० को जीत निकालेकी थिइन् ।

आठौं वरियतामा रहेकी सेरेना २४ औं ग्रान्डस्लाम जित्ने अभियानमा रहेका छिन् । अब उनको प्रतिस्पर्धा पाँचौ वरियतामा रहेकी युक्रेनकी इलिना स्भिटोलिनासँग हुनेछ ।

६ पटककी युएस ओपनी विजेता सेरेनाले २०१७ पनि कुनै ग्रान्डस्लाम जित्न सकेकी छैनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ६ : ५० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको