फेसबुकमा फेरि समस्या | Khabarhub Khabarhub

फेसबुकमा फेरि समस्या


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा पुनः समस्या आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएका छैनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भएको छ ।

केही प्रयोगकर्ताको फेसबुक प्रोफाइल फोटोमा प्रयोगकर्ताको वास्तविक नभई अर्कै तस्बीरहरु समेत देखिएका छन् ।

विश्वका विभिन्न मुलुकका फेसबुक प्रयोगकर्ताहरुले अर्को सामाजिक सञ्जाल ट्वीटरमार्फत् फेसबुकमा समस्या आएको जानकारी दिइरहेका छन् ।

फेसबुकले कस्तो किसिमको समस्या आएको हो भन्नेबारे कुनै टिप्पणी गरिसकेको छैन । यद्यपि केही समययता फेसबुकमा बारम्बार यस्ता समस्याहरु आउने गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ०४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या