नेप्सेको ओरालोयात्रा कायमै, ४ अंकले घट्यो सूचक | Khabarhub Khabarhub

नेप्सेको ओरालोयात्रा कायमै, ४ अंकले घट्यो सूचक


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो दिन आज शेयर बजार ओरालो लागेको छ । नेप्से परिसुचक ४ दशमलव २० अंकको गिरावट आएसँगै शेयर बजार नै प्रभावित बनेको हो ।

४७ करोड ४१ लाख रुपैयाको कारोबार भएको नेप्से सूचक १२५९ दशमलव ६४ अंकमा रोकिएको हो । आज कारोबार भएका माइक्रोफाइनान्स र फाइनान्सको सूचक सकारात्मक रहेपनि अन्य सबै सुचक तथा उपसूचक ओरालो लागेको हो ।

आज कारोबार भएकामध्ये सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर मूल्य ५ रुपैयाँले घटेको छ । तर स्वरोजगार र स्पर्श लघुवित्तको शेयर उल्लेख्य मात्रामा बढेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ४३ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको