नम्रताको सुन्दरता (फोटो फिचर) | Khabarhub Khabarhub

नम्रताको सुन्दरता (फोटो फिचर)


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ गत वर्ष रिलिज भएको थियो । यो फिल्मबाट नम्रताले खुबै तारिफ पाइन् । लामो समयपछि उनको हातमा एक सफल फिल्म प–यो ।

उनी यतिबेला फिल्म ‘जाइरा’ को प्रचारमा व्यस्त छिन् । यो फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्मको प्रचारका क्रममा रहेकी नम्रता राजधानीमा भेटिइन् । भेटमा उनले आफू चलचित्र ‘जाइरा’ बाट आशावादी भएको पनि बताइन् ।

बीचमा केही समय तनावमा रहेकी नम्रता केही वर्षयता भने सामान्य अवस्थामा फर्केकी छिन् । फ्यानले उनको सुन्दरताको खुलेर प्रशंसा गर्छन् । साथै उनको अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् ।

चलचित्र ‘जाइरा’ मा अनुपविक्रम शाहीसँगै देखिएकी नम्रताले यो फिल्ममा कस्तो अभिनय गरेकी छिन्, त्यो हेर्दै गरौँला । अहिले भने उनको सुन्दरता झल्किने केही तस्वीर हेरौँ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ०४ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९