हानेने ग्लोबलको शाखा कार्यलय नेपालमा | Khabarhub Khabarhub

हानेने ग्लोबलको शाखा कार्यलय नेपालमा


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हामी नेपाली नेपाल’ले नेपालमा पनि कार्यलय स्थापना गरेको छ । धुम्बराहीस्थित ह्याम्स अस्पताल नजिकै कार्यालय खोलेको हो ।

हामी नेपाली नेपालका अध्यक्ष विमल कुमार खड्काको अध्यक्षतामा नेपालमा यो संस्था गठन गरिएको हो । कृषि र रोजगारी क्षेत्रमा लगानीसँग नेपालमा उत्पादित कृषि सामाग्री विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले हानेने नेपालमा खोलिएको अध्यक्ष खडकाले जानकारी दिए ।

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय कार्यसमितिका वोर्ड अफ डिरेक्टर चिरञ्जीवी गौतम लगायतको उपस्थिीतीमा कार्यालयको उद्घाटन गरिएको थियो । उद्धघाटन कार्यक्रममा वोल्दै डिरेक्टर गौतमले विश्वमा छारिए रहेका नेपालीलाई समेटेर नेपालको विकासमा सहयोग गर्ने संगठित हुनेका लागि यो संस्था जन्माएको उनको भनाइ थियो ।

धर्म, जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था ‘हामी नेपाली ग्लोबल’ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्ने उद्देश्यले यो सस्था गठन गरिएको छ । हामी नेपाली ग्लोवल अन्र्तराष्ट्रिय संस्थाको केन्द्रीय कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ ।

हाल ७ वटाभन्दा धेरै देशमा यो संस्था गठन भएको छ । संस्थाले ४२ देशहरुमा शाखा गठन गर्ने कार्यलाई तयारीमा छ । हामी नेपाली नेपाल हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय सस्थाको नेपाल शाखा हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : १४ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा