थ्रिडी पेन्टिङ जस्तै देखिने पृथ्वीकै सुन्दर गाउँ (फोटोफिचर) | Khabarhub Khabarhub

थ्रिडी पेन्टिङ जस्तै देखिने पृथ्वीकै सुन्दर गाउँ (फोटोफिचर)


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रकृतिका अनुपम छटा जसले सबैको मनलाई लोभ्याउँछ। त्यसमा पनि मरुभूमी, महासागर, पहाड, हिमाल र तराईका फाँटहरु सबैले मानिसको मन लोभ्याउने गर्छ।

नयाँ प्रविधिको प्रयोग गरेर निर्माण गरिने तस्वीरको आकृति जस्तै देखिने गाउँदेखि स्वर्गीय अनुभूति लिने ठाउँसम्म यस पृथ्वीमा छन्। मरुभूमीको आफ्नै विशेषता हुन्छ। यही मरुभूमीको बीचमा एक गाउँ छ। जसको तस्वीरले नै तपाईंलाई मोहित बनाउँछ।

यस्तो सुन्दर गाउँ हो पेरुको हुकाचाइना । ९६ परिवार भएको यो गाउँ सानो छ तर सुन्दर छ । भौतिक पूर्वाधारले पूर्ण यो गाउँमा मरुभूमी भित्रकै अनुपम छ ।

सूर्यास्तको सुन्दर दृश्यावलोकनका लागि प्रसिद्ध हुकाचाइनाको दृश्य टाढाबाट हेर्दा थ्रिडी पेन्टिङ जस्तो देखिन्छ। अझै रोचक त के छ भने यो गाउँको बीचमा एक पोखरी छ। जुन पोखरीमा नुहाएमा छालासँग सम्बन्धित सम्पूर्ण रोगको उपचार हुने विश्वास गरिन्छ ।

नेपालका पनि यस्तै धेरै सुन्दर दृश्यावलोकन गर्ने ठाउँ छन् तर प्रचारको अभावमा ओझेलमा परेका छन् ।

तस्वीर स्रोत : डीपार्चर डटकम

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ७ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६