ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु | Khabarhub Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बीपी राजमार्गत काभ्रेको रोशी गाउँपालिका–६ मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

रामेछापबाट काठमाडौंतर्फ आइरहेको बा४ख २५३७ नम्बरको ट्रकको ठक्करबाट बा ९५ प ७६८६ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको गढी गाउँपालिका–२ का अमिन आफीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक नाजिर साफीको काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ३१ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको