१३६ यात्रु बोकेको विमान दुर्घटना | Khabarhub Khabarhub

१३६ यात्रु बोकेको विमान दुर्घटना


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको विमान रनवेबाट चिप्लिएको थियो ।

विमान रनवेबाट चिप्लिएर सेन्टजोन नदीको किनारमा पुगेपनि डुबेको छैन । विमानमा रहेका १३६ यात्रु सकुशल छन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

यो विमान क्युवाबाट ज्याक्सनभिल आउँदै थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : १० बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका