हाकिमलाई घरमा श्रीमतीसँग देख्दा भागेको त्यो क्षण... | Khabarhub Khabarhub

हाकिमलाई घरमा श्रीमतीसँग देख्दा भागेको त्यो क्षण…


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यालयमा निक्कै काम ठगका रुपमा चिनिएको मुन्द्रे हाकिमसँग भने अलि बढी नै डराउँथ्यो । हाकिमका अघि निक्कै काम गर्ने जस्तो देखिने उ हाकिम अफिसबाट निक्सने बित्तिकै कुनै न कुनै बाहाना बनाएर हिँडिहाल्थ्यो ।

एक दिन हाकिम अफिस बाहिर निस्केको मौकामा घर जाने योजना मुन्द्रेले बनायो । दिउँसोको समय घर पुगेको मुन्द्रेले श्रीमती र हाकिमलाई सँगै बसेको देख्यो । हाकिम देख्ने बित्तिकै आत्तिएर भागेको मुन्द्रे अफिस नजिकैको चौतारीमा आएर सुस्केरा मार्दै बस्यो ।

अनि भन्योः धन्न हाकिमले नदेखेर आज बचियो । नत्र अफिसबाट किन भागेको भनेर गाली गर्ने थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ०३ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार