इतिहासमै सबैभन्दा महँगियो सुन, तोलाकै ६२ हजार ५ सय | Khabarhub Khabarhub

इतिहासमै सबैभन्दा महँगियो सुन, तोलाकै ६२ हजार ५ सय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको भाउ इतिहासमै सबैभन्दा बढि पुगेको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५ सय पुगेको छ ।
आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २ सय बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने सोमबार तोलमा रु ७८० मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ४३ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि