मेस्सीकी बुढीले दिएको चिया « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

मेस्सीकी बुढीले दिएको चिया



मेस्सी : बुढी १ कप मीठो चिया लेउ त ।

बुढी : ल लेउ चिया मेरो मेस्सी …

मेस्सी : लौ किन प्लेटमा ल्याएको चिया ???

बुढी : अनि कप त ब्राजिलले लिएर गको हैन…

मेस्सी : ट्वा…..


भर्खर

0