भ्वाइस अफ नेपाल विजेता सिडी विजयले सार्वजनिक गरे ‘टाढा हुनु कसरी’ (भिडियो) | Khabarhub Khabarhub

भ्वाइस अफ नेपाल विजेता सिडी विजयले सार्वजनिक गरे ‘टाढा हुनु कसरी’ (भिडियो)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । अधिकारीले युट्युबमार्फत ‘टाढा हुनु कसरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक अधिकारीको स्वर छ भने राधुङ छाका शब्द छन् । शब्दमा विरहका भावनालाई समेटिएको छ । गीतलाई किरण कडेलले एरेन्ज गरेका हुन् भने संगीत डीआर अतुको रहेको छ ।

यस्तै गीतको भिडियोमा एलबीआरएस, निशा र वियोले मोडलिङ गरेका छन् भने मुकेश हुमागाईंले खिचेका छन् भने आयुष क्षेत्रीले भिडियोको निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १५ बजे

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३