श्रीलंका विरुद्ध नेपालको पहिलो गोल | Khabarhub Khabarhub

श्रीलंका विरुद्ध नेपालको पहिलो गोल


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले श्रीलंका माथि एक गोल प्रहार गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा बुधवार नेपालले श्रीलंका माथि ३५ मिनेटमा अग्रता बनाएको हो ।

नेपाली खेलाडीमाथि श्रीलंकाका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीलाई सुजलले जाली चुमाएका थिए ।
यसअघि हिजो भुटानमाथि नेपालले ४ –० को शानदार जीत निकालेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६