टर्कीमा आगलागी, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

टर्कीमा आगलागी, ४ जनाको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको भवनमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । इस्तानबुल शहरको मध्य भागमा रहेको ५ तल्लो आवासीय भवनमा आगलागी भएको हो ।

आगलागीको कारणबारे केही नखुलाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको थाहा पाएर नियन्त्रण गर्न घटनास्थल पुगेको उद्धारकर्मीको टोलीले भवनबाट दुई शव निकालेको थियो भने अन्य तीन जनालाई आगोले जलेर सख्त घाइते बनेको अवस्थामा उद्धार गरेको थियो ।

घाइतेमध्ये दुई जनाको उपचारको क्रममा निधन भएको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका