नेकपाका अहिलेको आर्थिक नीतिमा भरतमोहनको देन « Khabarhub
Logo
१ आश्विन २०७८, शुक्रबार

नेकपाका अहिलेको आर्थिक नीतिमा भरतमोहनको देन



आजको कान्तिपुर दैनिकले वन मिचेर ढुंगाखानी, क्रिट मेडिकल कलेजमा मनपरी, बढी शुल्न नतिरे हाजिरीमै रोक, जसले वृद्धभत्ता ल्याएका थिए शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

समाचारमा अगाडि लेखिएको छ– भरतमोहनले २०५१ सालमा शुरु गरेको वृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुर्‍याइएको छ ।

अधिकारीले २०७१ बाट सक्रिय राजनीति त्यागेका थिए । नेकपाका अहिलेका धेरैजसो आर्थिक नीतिहरु उनकै पालमा


भर्खर

0