‘आमा’ का ३ पोस्टर सार्वजनिक | Khabarhub Khabarhub

‘आमा’ का ३ पोस्टर सार्वजनिक


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालले निर्देशित उक्त फिल्ममा ३ पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा आमाको स्नेह देख्न सकिन्छ । सुरक्षा पन्त र मिथिला शर्मालाई फोकस गरिएका पोस्टर दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । निर्देशकका अनुसार यो फिल्म आउँदो महाशिवरात्रिको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

निर्देशक खनालले भनेका छन्, ‘आमाहरुकै कथा बोकेको चलचित्र आमाको पहिलो मुहार ।’

फिल्ममा देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । आमाछोरीको कथा बोल्ने यो फिल्मका लागि नायिका पन्तले केश मुण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ११ : २२ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु