समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर) | Khabarhub Khabarhub

समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर)


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया संसारकै सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बसोबास गर्ने मुलुक हो । तरपनि यहाँ हिन्दू तथा बौद्ध संस्कृतिको गहिरो छाप छ ।

इण्डोनेशियाको बाली टापुमा भने बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास छ । बाली टापुको तटपारी समुद्रमुनि एउटा मन्दिर छ, जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छन् ।

समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा भगवान् विष्णुको मुर्ति पनि छ । यस मन्दिरमा धर्मावलम्वीसँगै ठूलो संख्यामा पर्यटकले  भ्रमण गर्ने गरेका छन् ।

यो मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको हुनसक्ने र समुद्रको सतह बढ्दै गएपनि त्यो पानीमुनि डुबेको हुनसक्ने बताइन्छ । यो मन्दिरमा पर्यटकहरु स्कूबा डाइभ गरेर पुग्ने गरेका छन् ।  समुद्रमुनि रहेको मन्दिरमा यस्ता मूर्तिहरु छन्-

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ५९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्