‘हट’ तस्वीर शेयर गर्दै मलाइकाले लेखिन्- तपाईं कहाँ हेर्दै हुनुहुन्छ ? | Khabarhub Khabarhub

‘हट’ तस्वीर शेयर गर्दै मलाइकाले लेखिन्- तपाईं कहाँ हेर्दै हुनुहुन्छ ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – मलाइका अरोरा पछिल्लो समय ब्याइफ्रेन्ड अर्जुन कपूरसँग न्यूयोर्कमा रमाइरहेकी छिन् । उनी अर्जुन कपूरको जन्मदिन मनाउन त्यहाँ पुगेकी थिइन् । दुवैले आफ्नो विदाको समयलाई सदुपयोग गरिरहेका छन् । दुवैले सामाजिक सञ्जालमा पनि तस्वीर शेयर गरिरहेका छन् ।

हालै मलाइकाले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै हट देखिएको छ । उनले लिएका सेल्फीमा फरक पोजमा देख्न सकिन्छ ।

मलाइकाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – तपाईंले कहाँ हेर्दै हुनुहुन्छ ?

यी तस्वीरमा मलाइकाको हट लूक देख्न सकिन्छ । योभन्दा पहिले पनि मलाइकाले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । ती तस्वीरले खुबै चर्चा कमाएका थिए । मलाइका र अर्जुन सम्बन्धमा रहेको लामो समयदेखि चर्चा छ । उमेरले मलाइकाभन्दा अर्जुन १२ वर्ष कान्छा‍ हुन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ३७ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या