कार्यालयमा अत्यधिक काम गर्नुहुन्छ ? थकान लागे रोग हुनसक्छ ! | Khabarhub Khabarhub

कार्यालयमा अत्यधिक काम गर्नुहुन्छ ? थकान लागे रोग हुनसक्छ !


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कार्यालयमा कामको दबावका कारण हुने थकानलाई रोगको सूचीमा राखेको छ । यस रोगलाई ‘बर्न आउट’ नामाकरण गरिएको छ ।

डब्लुएचओले यस रोगलाई आईसीडी अर्थात अन्तर्राष्ट्रिय रोगको वर्गीकृत गर्ने सूचीमा राखेको हो । सूचिकृत भएपछि अब यस रोगको जाँच पनि हुन सक्नेछ । केही दिन अघि मात्रै डब्लुएचओले भिडियो गेमिङ्गको लत बस्नुलाई मानसिक रोगको सूचीमा सूचिकृत गरेको थियो ।

डब्लुएचओकाअनुसार कार्यस्थलमा हुने गम्भीर तनाव अर्थात कामको अत्यधिक बोझका कारण बर्न आउट हुने छ । बर्न आउट एक सिन्ड्रोम भएको डब्लुएचओको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : २० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार