विश्वकप ‍क्रिकेट: इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तान ब्याटिङ गर्दै | Khabarhub Khabarhub

विश्वकप ‍क्रिकेट: इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तान ब्याटिङ गर्दै


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्ग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध पाकिस्तानले ब्याटिङ गरिरहेको छ ।

नोटिङघममा जारी खेलमा टस जितेर इङ्ग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । यी दुवै टोलीले यसअघि एक–एक खेल खेलिसकेका छन् ।

जसमा इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने पाकिस्तान वेष्ट इन्डिजसँग पराजित भएको थियो ।

आजको खेलमा जीत निकाल्दै आफ्नो विजय यात्रा कायम राख्ने लक्ष्यमा घरेलु टोली मैदान उत्रिरहँदा पाकिस्तान खेलमा फर्किने तयारीमा रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : २५ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज