काठमाडौंमा फानीको प्रभाव, रुख ढलेर घरमा क्षति | Khabarhub Khabarhub

काठमाडौंमा फानीको प्रभाव, रुख ढलेर घरमा क्षति


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलाको खाडीबाट आएको फानी नामक समुद्र आँधीको प्रभाव स्वरुप काठमाडौंमा चलेको हावाहुरुले स्वयम्भूमा रुख ढल्दा एउटा घरमा क्षति भएको छ ।

स्वयम्भूमा रुख ढल्दा एउटा घरमा सामान्य  क्षति पुगेको हो । नेपाली सेनाको टोलीले उक्त रुखलाई हटाएको छ ।

फानी आँधीको प्रभावस्वरुप आज दिउँसो काठमाडौं लगायत मुलुकका अधिकांश क्षेत्रमा हुरी बताससहित पानी परेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ३९ बजे

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको