संसदमा राष्ट्रपतिको सम्बोधन : सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ | Khabarhub Khabarhub

संसदमा राष्ट्रपतिको सम्बोधन : सरकार झोलुङ्गे पुल लिएर खोला–खोलामा पुगेको छ


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माण गर्ने सरकारको अभियान सफल भएको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकार झोलुङ्गे पुल लिएर देशभरका खोला–खोलामा पुगेको बताइन् ।

‘विकास सम्भव छ र हाम्रै पालमा सम्भव छ भन्ने विश्वास मजबुद भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कोशी स्टिमर चल्न थालेको छ । नेपालको झन्डासहितको पानी जहाज चल्ने संभावना बढेको छ ।’

राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ बनाउने, सिचाइँका लागि सुरुङको माध्यमबाट पानी ल्याउने र आफ्नै स्याटेलाइटबाट सूचनामा प्रविधिमा लाग्ने सोच पनि यथार्थ बन्दै गएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ३६ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र