कर्णालीको विकासका लागि गुरुयोजना बनाउँदै प्रदेश सरकार | Khabarhub Khabarhub

कर्णालीको विकासका लागि गुरुयोजना बनाउँदै प्रदेश सरकार


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्णाली प्रदेशकाे विकासका लागि आगामी ६ महिनाभित्रै गुरुयोजना तयार पारिने भएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका हुन् ।

शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले आगामी ६ महिनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए  ।  सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको पनि उनले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले  संघीय सरकारले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राखे । ‘संघ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ,’ उनले भने, ‘स‌ंघले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : ४९ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार