यस्तो बनेर आयो प्रतीक्षित फिल्म ‘कलंक’ को ट्रेलर | Khabarhub Khabarhub

यस्तो बनेर आयो प्रतीक्षित फिल्म ‘कलंक’ को ट्रेलर


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २०१९ को प्रतीक्षित हिन्दी फिल्म ‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । केही समयअघि टिजर आउट गरेर वाहवाही कमाएको यो फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा वरुण देवान, सोनाक्षी सिन्हा, आलिया भट्ट, माधुरी दीक्षित, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मको ट्रेलरमा प्रशस्तै सस्पेन्स राखिएको छ ।

अभिषेक वर्माको स्किृप्ट र निर्देशन रहेको यो फिल्ममा करण जोहर, साजिद नाढियावाला, हिरो यश जोहर र अपूर्व मेहताको निर्माण छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : २६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न