नीति तथा अनुसन्धान प्रतिष्ठानमा कर्मचारी आवश्यक « Khabarhub
Logo
६ आश्विन २०७८, बुधबार

नीति तथा अनुसन्धान प्रतिष्ठानमा कर्मचारी आवश्यक



नेपाल सरकारले ‘थिङ्क ट्याङ्क’को रुपमा गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले एक विज्ञापन प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि प्रतिष्ठानले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,


भर्खर

0