अमेरिकी सरकारको नेपाल परियोजनामा कर्मचारी आवश्यक « Khabarhub
Logo
१० माघ २०७७, शनिबार

अमेरिकी सरकारको नेपाल परियोजनामा कर्मचारी आवश्यक



अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत नेपालमा सञ्चालन गरिरहेको परियोजनाले कर्मचारी माग गरेको छ ।

परियोजनाले एक विज्ञापन प्रकाशिन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि परियोजनाको विज्ञापन हेर्नुहोस्,


भर्खर

0