सिभिल अस्पतालमा रोजगारीको अवसर « Khabarhub
Logo
१३ मंसिर २०७८, सोमबार

सिभिल अस्पतालमा रोजगारीको अवसर




सरकारी स्वामित्वको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले कर्मचारी माग गरेको छ ।

अस्पतालले एक विज्ञापन प्रकाशन गरी खुला र समावेशी गरी २१ जना स्टाफ नर्स कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि अस्पतालको विज्ञापन हेर्नुहोस्,


भर्खर

0