भगवानले पठाएको पैसा... | Khabarhub Khabarhub

भगवानले पठाएको पैसा…


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा गरीब मान्छेले हरेक दिन कागजमा लेख्ने गथ्र्यो हे..प्रभु, मलाई रू.५०,००० पठाईदेऊ ।

अनि त्यो बेलुनमा लेखेर उडाइदिन्थ्यो । त्यो बेलुन, पुलिस थानाको माथिबाट उडेर जान्थ्यो अनि पुलिसले त्यो बेलुनलाई समातेर त्यो पर्ची पढ्थे अनि त्यो मान्छेको सोझोपन देखेर हाँस्थे ।

एकदिन पुलिसहरुले सोँचे कि अब त्यो गरीब मान्छेको मद्दत गर्नुपर्छ । अनि प्रहरीहरु सबैजना मिलेर रू.२५,००० जम्मा गरेर त्यो व्यक्तिको घरमा गएर दिए ।

अर्को दिन, पुलिसहरुले जब बेलुन रोकेर पर्ची पढे तब उनीहरूको होश उड्यो । उसमा लेखिएको थियो..!

प्रभु…. हजुरले पठाएको पैसा त पाएँ । तर हजुरले त्यो पैसा पुलिसको हातमा नपठाउनुपर्ने थियो । सालेहरुले रू.२५,००० खाएछन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : २१ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन