नर्स एथ्लेटिक्समा मुना पहिलो | Khabarhub Khabarhub

नर्स एथ्लेटिक्समा मुना पहिलो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यू अस्पतालकी मुना श्रेष्ठ दोश्रो नर्स एथलेटिक्स मिटको १ सय मिटर दौडमा शनिबार प्रथम भएकी छन् ।

डा.खगेन्द्र स्पोट्र्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडमा सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव तथा ४ सय मिटर रिलेमा नेपाल प्रहरी अस्पतालले स्वर्ण जितेका हुन् । ३ किलोमिटर रोड रेसमा प्रहरी अस्पतालकी खुशी हिराचन पहिलो भइन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा विभिन्न २७ अस्पतालका २ सय ५ प्रतिस्पर्धीले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।