नर्स एथ्लेटिक्समा मुना पहिलो « Khabarhub

नर्स एथ्लेटिक्समा मुना पहिलो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यू अस्पतालकी मुना श्रेष्ठ दोश्रो नर्स एथलेटिक्स मिटको १ सय मिटर दौडमा शनिबार प्रथम भएकी छन् ।

डा.खगेन्द्र स्पोट्र्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडमा सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव तथा ४ सय मिटर रिलेमा नेपाल प्रहरी अस्पतालले स्वर्ण जितेका हुन् । ३ किलोमिटर रोड रेसमा प्रहरी अस्पतालकी खुशी हिराचन पहिलो भइन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा विभिन्न २७ अस्पतालका २ सय ५ प्रतिस्पर्धीले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ

बालेनमाथि देउवा, ओली र प्रचण्डको फोहोरी राजनीति

काठमाडौँ : देशको राजधानी काठमाडौँ महानगरपालिकामै सबै दलका उम्मेदवारलाई पन्छाउँदै

विवेकशील साझाले गर्‍यो दल दर्ता  

काठमाडौँ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ- आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि