बाग्लुङ जिप दुर्घटनाप्रति राष्ट्रपतिद्वार दुःख व्यक्त | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

बाग्लुङ जिप दुर्घटनाप्रति राष्ट्रपतिद्वार दुःख व्यक्त



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरेकी छन् ।

उनले मंगलबार ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध समेत गरेकी छन् ।


भर्खर

0