भारतीय जलसेनामा शिभाङ्गी बनिन पहिलो महिला पाइलट | Khabarhub Khabarhub
Logo
३ माघ २०७६, शुक्रबार

भारतीय जलसेनामा शिभाङ्गी बनिन पहिलो महिला पाइलट



काठमाडौं- भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् ।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो ।

उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् ।

उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् ।


भर्खर

0