अस्पतालले भन्यो– सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउन सक्ने अवस्था छैन | Khabarhub Khabarhub

अस्पतालले भन्यो– सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउन सक्ने अवस्था छैन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई सम्पूर्ण प्रयासका बाबजुद बचाउन सक्ने अवस्था नरहेको अस्पताले जनाएको छ ।

अधिकारीको उपचार भइरहेको हेम्स अस्पताले भरखरै पत्रकार सम्मेलन गर्दै तीनहप्तादेखि उपचाररत पूर्व मन्त्री अधिकारीको अवस्था अत्यन्तै नाजुक भएको बताएको हो ।

‘तीन हप्तादेखि उपचाररत अधिकारी फोक्सो र मुटुको समस्या भएर यहाँ आउनु भएको हो, सम्पूर्ण उपचार विधि अपनाउदा पनि उहाँको अवस्था खस्कदो अवस्था छ ’ डा.हेमराज पनेरुले पत्रकार सम्मेलनमा भने,‘सम्पूर्ण महत्वपूर्ण अंगले काम गरेको छैन, २४ घन्टादेखि पिसाव भएको छैन, सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने अवस्था छैन ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : ४२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६