पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै विजया दशमी दिन अपराह्यन ४ बजेपछि टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको उपलक्षमा राजधानीका विभिन्न शक्ति पीठको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

उनले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका नक्साल भगवती,गुह्यश्वरी,मैतीदेवी,कालिकास्थान,भद्रकाली,संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : ५१ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार