आयो पूजा र सौगात स्टारर ‘पोइ पर्‍यो काले’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

आयो पूजा र सौगात स्टारर ‘पोइ पर्‍यो काले’ को ट्रेलर (भिडियो)


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पोइ पर्‍यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ ।

ट्रेलरमा पूजा शर्मा, सौगात पोखरेल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ । फिल्मलाई शिशिर रानाले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ, शिशिर पौडेल, गोपाल ढकाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

निर्देशक रानाकै कथा रहेको यो फिल्मलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्र आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : ५० बजे

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको