तपाईको पसिना गनाउँछ ? प्रशस्त पानी पिउनुहोस् | Khabarhub Khabarhub

तपाईको पसिना गनाउँछ ? प्रशस्त पानी पिउनुहोस्


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरिक अभ्यास गर्दा होस् वा शरीरलाई बल पर्दा अथवा चर्को घाममा बस्दा पनि पसिना आउने गर्दछ ।

पसिना आउनु स्वभाविक प्रकृया हो । यसले शरीरबाट विकार निकाली शरीर शितल बनाउने तथा स्फुर्त राख्ने गर्दछ ।

तर कतिपयको पसिना भने निकै गनाउने हुन्छ । यसले उनिहरुलाई कतिपय स्थानमा लज्जित समेत बनाउछ ।

यदि तपाईको पनि पसिना गनाउने समस्या छ भने खानपिनमा ध्यान दिए वा निम्न कुरालाई पालना गरे पसिना गनाउने समस्या हट्दछ ।

१. सल्फर युक्त लसुन, प्याज लगायतका सामाग्रि नखानुहोस् । यसले पसिना गनाउछ ।

२. सकेसम्म ब्रोकाउली, बन्दाकोबि तथा फुलकोबि नखानुहोस् । यसले पनि पसिना गनाउछ ।

३. जाँड सेवन गर्नेहरुमा पसिना गनाउने समस्या हुन्छ । यसले पुरै शरीर गनाउने बनाउछ ।

४. चुईगममा हुने चिनी र कार्बोहाइड्रेटले जिभ्रोमा पत्र बनाउँछ जसले मुख गनाउन हुने गर्दछ ।

५. धेरै पसिना गनाउने समस्या भएकाले खाजामा फलफूल खाए समेत यो समस्या हटेर जान्छ ।

६. पसिना गनाउने समस्या छ भने प्रसस्त मात्रामा पानि पिउने गर्नु पर्दछ ।

७. मसला, चिल्लोयुक्त खाद्य सामाग्रीको परहेज गरेमा पनि पसिना गनाउने समस्या हटेर जान्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६