समुद्री तटमा क्याटरीना कैफको 'बोल्ड' रुप, तस्वीर भाइरल (फोटो फिचर) | Khabarhub Khabarhub

समुद्री तटमा क्याटरीना कैफको ‘बोल्ड’ रुप, तस्वीर भाइरल (फोटो फिचर)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा आफूलाई परिचित बनाएकी क्याटरीना कैफ आजकाल सामाजिक सञ्जालमा समेत खुबै सक्रिय रहने गरेकी छिन् । क्याटरीनाले पछिल्ला केही दिनमा सामाजिक सञ्जाल इन्स्टाग्राममा कैयन् हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै खुशी पनि देखिएकी छिन् ।

क्याटरीनाले हालै आफ्नो इन्स्टाग्राममा ब्लू मोनोकिनीमा सजिएर सुन्दर तस्वीरहरु पोस्ट गरेकी छिन् । फ्यानले ती तस्वीरलाई मन पराएको प्रतिक्रिया दिएका छन् । त्यसो त क्याटरीनाले यस्ता हट तस्वीर सामाजिक सञ्जालमा प्रायः शेयर गरेकी हुन्छिन् ।

हेरौँ क्याटरीनाका अन्य तस्वीर:

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ०४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका