के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा | Khabarhub Khabarhub

के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

 

घामले शरीरलाई पुर्‍याउने फाइदा

  • – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
  • – बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
  • – चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
  • – सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
  • – घामले रगत जम्नबाट बचाउँछ।

घामबाट हुन सक्ने असर

  • – छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
  • – अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
  • – जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
  • – छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
  • – लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका