हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने | Khabarhub Khabarhub

हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौंडा– बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि प्रदेश नम्बर ३ को सरकारले १ करोड सहयोग प्रदान गर्ने भएको छ ।

सोमबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद वैठकले हावाहुरी प्रभावितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर ३ सरकारले प्रदेश नम्बर २ को सरकारमार्फत उक्त १ करोड रुपैयाँ पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ४९ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने