हावाहुरीले महाविनाश, तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति | Khabarhub Khabarhub

हावाहुरीले महाविनाश, तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले बारा र पर्सामा हावाहुरीका कारण महाविनाश भएको, उद्धार, राहत तथा उपचारलगायतका विषयलाई प्राथमिकतामा छापेका छन् ।

कान्तिपुर दैनिकले मुख्य पृष्ठमा ३ मिनेटमै महाविनाश शीर्षकको समाचार छापेको छ । असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीका कारण फेटा गाउँपालिकाको झण्डै २ सय किमि सेरोफेरोमा सर्वाकित क्षति भएको आधा घण्टा करिब १८ किमी विध्वंसकारी यात्रा गरेको शक्तिशाली हुरीले प्रत्येक वस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको उल्लेख छ ।

त्यस्तै तत्काल पूर्वानुमान नहुँदा ठूलो क्षति शीर्षकको समाचारमा मौसम पूर्वानुमान महाशाखाले आइतबार अपरान्ह पूर्वी र मध्य भूभागका लागि मौसमबारे प्रक्षेपण गरेको थियो, धेरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना उल्लेख थियो । मौसम सामान्य भनेको आइतबार साँझको मौसम धेरै असामान्य भयो र धेरैको क्षति भयो।

त्यस्तै पत्रिकाले हुरीले मच्चाएको वितण्डा र त्यसपछिका तस्वीरलाई प्राथमिकताका साथ राखेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन