नेपाल लाईफमा रोजगारीको अवसर « Khabarhub
Logo
३० बैशाख २०७८, बिहीबार

नेपाल लाईफमा रोजगारीको अवसर



नेपालको प्रमुख बीमा कम्पनीमध्ये एक नेपाल लाईफ इन्सुरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गरी कम्पनी सेक्रेटरी पदका लागि कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,


भर्खर

0