नेपाली सेनाको अस्पतालमा रोजगारीको अवसर « Khabarhub
Logo
२९ बैशाख २०७८, बुधबार

नेपाली सेनाको अस्पतालमा रोजगारीको अवसर



नेपाली सेनाको सैनिक कल्याणकारी कोषले विभिन्न तहका स्वास्थ्यकर्मीसहित माग गरेको छ ।

त्रिचन्द्र मिलिटरी अस्पताल महाकाल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनी, नेपाली सेना कल्याणकारी बोर्ड महाराजगन्ज र इपिसेन्टर कार्यालय पोखराका लागि स्वास्थ्यकर्मीसहितका कर्मचारी माग गरिएको हो ।

विस्तृत विवरणका लागि सैनिक कल्याणकारी कोषको विज्ञापन हेर्नुहोस्,


भर्खर

0