राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी आवश्यक « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी आवश्यक



नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

केन्द्रले विभिन्न तहमा करार सेवामा कर्मचारी नियुक्तीका लागि विज्ञापन प्रकाशत गरी आवेदन आह्वान गरेको छ ।

विस्तृत विवरणका लागि केन्द्रको विज्ञापन हेर्नुहोस्,


भर्खर

0