कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कर्मचारी आवश्यक | Khabarhub Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कर्मचारी आवश्यक


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न संकायअन्तर्गत विभिन्न विषयमा उपप्राध्यापक र प्रशिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले खुला र समोवेसी पदमा खुला प्रतिस्पर्धाबाट स्थायी पदमा उपप्राध्यापक र प्रशिक्षक नियुक्त गर्न आवेदन आह्वान गरेको हो ।

विश्वविद्यालयले एक विज्ञापन प्रकाशित गरी इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ । विश्वाविद्यालयले प्रकाशन गरेको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ५० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको