विवाहपञ्चमीमा भारतबाट 'जन्ती' बनेर आएकाहरु चोरीमा संलग्न | Khabarhub Khabarhub

विवाहपञ्चमीमा भारतबाट ‘जन्ती’ बनेर आएकाहरु चोरीमा संलग्न


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राम–जानकी विवाह पञ्चमी महा–महोत्सव २०७६ मा सहभागी हुन आएका श्रद्धालु तथा सर्वसाधारणको पाकेटमारी गर्ने ६१ जना चोर तथा पाकेटमारहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाली नागरिकसहित भारतीय नागरिक छन् ।

विवाह पञ्चमीको लागि तयार पारिएको विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालन भएका सादा पोषाकका प्रहरीले ६१ जना चोरहरुलाई चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १३ जना नेपाली पुरुष तथा १ जना महिला छन् । यस्तै, २८ जना भारतीय पुरुष र १९ जना महिला छन् ।

प्रहरीसँगको बयानका क्रममा पक्राउ परेका भारतीयहरुले आफूहरु विवाहपञ्चमीमा ‘जन्ती बनेर’ जनकपुर आइपुगेको बताएका छन् । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

यी हुन् पक्राउ परेका पाकेटमार तथा चोरहरु;

1. रामपाल बर्मा जि.गुण्डा जिगना (भारत) रु. ५६० भारु २०७६।०८।१३
2. श्रीराम बर्मा ऐ.ऐ बस्ने रु. ३२० भारु २०७६।०८।१३
3. सुरज बर्मा ऐ.ऐ बस्ने रु. ६२० भारु २०७६।०८।१३
4. सुरविन्द कुमार बर्मा ऐ.ऐ बस्ने रु. १०७० भारु २०७६।०८।१३
5. जयप्रकाश यादव जि. लखनौ (भारत) रु. १७४० भारु २०७६।०८।१३
6. बिजय कुमार यादब जि.हरदोइ (भारत) रु. ७६० भारु
रु. ने.रु.-१२० २०७६।०८।१३
7. बिचित्र कुसान जि.हरदोई (भारत) रु. १००० भारु २०७६।०८।१३
8. सोनु कुमार कुशवाहा जि.हरदोई (भारत) G.O किपैड मो. 1 थान
VIVO मो. 1 थान
रु. ७५० भारु . ने. रु ५० २०७६।०८।१३
9. धर्मेन्द्र बर्मा भारत गोण्डा डुमरिया भा.रू.७१०।-
ने.रू.९०।- २०७६।०८।१४
10. अबिनाश कुमार कोरी भारत उत्तर प्रदेश अयोध्या भा.रू.७००।- ,,
11. संजय महतो महोत्तरी गौशला १० धारिलो चक्कु ,,
12. शेलेश तिवारी भारत बेतिया भा.रू.२४८०।- ,,
13. ईन्दल महत्तो भारत सितामढी – ,,
14. चन्देश्वर राम भारत बेतिया नरकटिया – ,,
15. शिवनन्दन मण्डल जि.धनुषा जनकुपर १९ निजकै Huawei Moble ,,
16. बजरंगी ठाकुर भारत मधुवनी भौवारा भा.रू.१३००।-
सोनटा घडी थान १ ,,
17. करण मण्डल महोत्तरी पिपरा ३ – ,,
18. किरण देवी हर्जन भारत बरैनी भगवानपुर – ,,
19. सुनिता देवी चमार भारत बरैनी भगवानपुर – ,,
20. रामबाबु सिंह भारत बेतिया शिवपुर भा.रू३०००।-, १३०, १७६०।- २०७६।०८।१५
21. चन्दन कुमार शर्मा भारत सुपौल रामपुर भा.रू.३०, नेरू.६६०। ,,
22. पिंकी देवी दुसाध भारत सितामढी गौशला भा.रू.३१०।- ,,
23. लक्ष्मी दुसाध ,, भारू ५०, ने.रू.५४०।- ,,
24. आरती दुसाध ,, ने.रू १९०।- ,,
25. रिता देवी कोईरी भारत गढीमाई भा.रू.२००।- ,,
26. अनारी देवी चमार भारत बेतिया हरिनगर भा.रू.२००।- ,,
27. सिता चमार ,, – ,,
28. चनरमी दुसाध भारत रक्सौल – ,,
29. कृतीदेवी हर्जन ,, भारू ५००,ने.रू २००। ,,
30. सिमा चमार भारत कटियार भारू १७०।- ,,
31. रिता देवी चमार भारत सितामढी सुरसण्ड भारू २००,ने.रू ३०५। ,,
32. किरण देवी चमार भारत नरकटिया – ,,
33. सिमा चमार भारत सितामढी सुरसण्ड ने.रू ९२० ,,
34. सरोजा बडही भारत जयनगर ने.रू ४०५ ।- ,,
35. आरोही चमार भारत नरकटिया – ,,
36. शिला हर्जन चमार भारत नरकटिया – ,,
37. दिपक कुमार राम भारत दनवारी हाट – ,,
38. जयकरण यादव औरही पौडेश्वर धनुषा – ,,
39. रामपुकार महत्तो जि.महोत्तरी सनवा ४ – ,,
40. धनजित कुमार यादव सिरहा धनगढी ८ – ,,
41. सकल देव सिंह भारत मधुवनी खुटौना भारू १२७० ,,
42. सन्तोष कापड जि.धनुषा जनकपुर २३ – ,,
43. ईन्द्रासन बर्मा भारत गोण्डा भारू ८७०।- ,,
44. मान्टुन दास भारत समस्तीपुर भारू २००।- ,,
45. रामचन्द्र यादव सिरहा मिर्चैया ६ – ,,
46. सुधिर कामद भारत मधुवनी भारू ७६० ,,
47. गणेश कुमार राउत महोत्तरी डाभीमैड – ,,
48. सुमित कुमार कुर्मी भारत चम्पारण – ”
49. गुलाम मुस्तफा भारत अररिया – ”
50. जगदिश राय महोत्तरी औरही-४ – ”
51. अशोक सहनी भारत मधुवनी पटभरा भारु २२८०
MI मोवाईल १ ”
52. दिलिप कुमार राउत भारत बेतिया भारु १,०००।
नेरु ६००। ”
53. नुर आलम भारत पुरनिया – ”
54. भुल्क देवी मुखिया भारत दरभंगा ”
55. धुबेन्द्र राम भारत वनियारपुर ”
56. विजय राउत जनकपुर १२ ”
57. सोनु साह महोत्तरी गौशाला ८ ”
58. राजेश कुमार मण्डल कमला न.पा. ”
59. उमेश कुमार भारत गोण्डा ”
60. रिशिकेश झा भारत सितामढी ”
61. ललिता देवी सहनी सिरहा गोलबजार भारु १७८०।-,
नेरु ५२३०।-, VIVO -1 DTL 1 २०७६/०८/१६

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६