१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

१३ औं साग: कराँतेमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण



काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेतर्फ मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण जितेका छन् ।

श्रेष्ठले पाकिस्तानी खेलाडी निइमातुलिएहलाई पराजित गरेपछि नेपालले स्वर्ण जितेको हो । मण्डेकाजीले २५.७२ अंक ल्याए । यस्तै पाकिस्तानी खेलाडीले २४.९२ अंक ल्याए ।

अहिलेसम्म नेपालले एक स्वर्ण र १ रजत जितेको छ ।


भर्खर