धरानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

धरानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी



धरान – धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।

विजयी तिकले नेकपाका उम्मेदवार प्रकाशलाई २७९५ सय मतले पछि पार्दै जित हात पारेका हुन् ।

यसअघिको निर्वाचनमा उक्त क्षेत्र नेकपाले जितेको थियो ।


भर्खर