कराँतेको महिला व्यक्तिगत तर्फ नेपालको रजत पक्का | Khabarhub Khabarhub

कराँतेको महिला व्यक्तिगत तर्फ नेपालको रजत पक्का


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतेको महिला व्यक्तिगत काँटातर्फ नेपालले रजत पदक पक्का गरेको छ ।

सोमबार विहान भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गरेकी हुन् । दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गरेकी हुन् ।

यसैगरी बंगलादेशकी छुमारा अख्तर ले २१.६ प्वइन्ट र भुटानकी सोना ल्हामुले २०.४२ प्वइन्ट प्राप्त गरे ।

स्वर्ण पदकका लागि नेपालले पाकिस्तानसँग खेल्दै छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ३९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न